भारतमा फेरि अर्काे आतकंवादी हमला

काठमाडौं, १ फागुन । पछिल्लो समय आतंकवादीको निशानामा परेको भारतमा शनिबार फेरि आतंकवादी हमला भएको छ ।
पञ्जाबको पठानकोटमा हमला भएको महिना दिन नबित्दै शनिबार उत्तरी कश्मीरको कुपवाड़ा जिल्लामा आतंकवादीको आक्रमणबाट दुई भारतीय सैनिक मारिएका छन् । चार घाइते छन् । एक वरिष्ठ पुलिस अधिकारीले भनेका छन्– ‘चौकीबल सीमावर्ती क्षेत्रको मरसारी गाउँमा आतंकवादीको मुठभेडमा दुई सैनिकको मृत्यु भएको छ । चार घाइते छन् ।
सुरक्षा अधिकारीका अनुसार मुठभेडमा पांच आतंकवादीको मृत्यु भएको भारतीय च्यानल आजतकले जनाएको छ ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget