१२ औं सागमा नेपाललाई पहिलो स्वर्ण दिलाउने नीमा घर्तीमगर

काठमाडौंः भारतमा जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालले उसुको थाउलोमा स्वर्ण पदक जितेको हो ।

नेपालका लागि उसुबाट निमा घर्तिमगरले नान छावन अलराउन्डमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएकी हुन् ।

उनले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै देशलाई स्वर्ण पददक दिलाउन सफल भएकी हुन्।

जारी प्रतियोगितामा नेपालले दुई रजत र अरु कास्य पदकमात्र  जित्न सकेका बेला नेपालका लागि निमाले स्वर्णको खाता खोलेकी हुन् ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget