बिहीबार संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई भेटेर उनले एमाओवादी मोर्चाका सभासदहरुमाथि भएको त्ययसप्रकारको ज्यादती विरुद्ध खबरदारी गरेका हुन् ।
सभाध्यक्ष नेम्वाङलाई भेट्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ट नेता डा.बाबुराम भट्टराई, फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका गएका थिए ।
प्रचण्डले सत्तारुढ दलले विपक्षी मोर्चासम्बद्ध सभासदहरुलाई संविधानसभा भवनसम्म आईपुग्दा चार पटकसम्म चेकजाँच भएको भन्दै सभाध्यक्षको ध्यानाकर्षण गराएका हुन् ।
Post a Comment