महिलाको स्वभाव तथा उनीहरूलाई मन पर्ने चिजका
बारेमा जानकारी राख्न सकेमात्र आफू ती महिलाको सबैभन्दा प्रिय बन्न सकिन्छ । उनीहरूलाई यदी सही मौकामा न्यानो प्रेम गर्न सके उनीहरू निकै खुसी हुन्छन् ।
केही महिलाहरू आफ्नो बारेमा राम्रो कुरा सुनेर पनि खुसि हुन्छन् । यस्तै(यस्तै कुराहरू विचार गर्न सके महिलालाई खुसी राख्न सकिन्छ । थाहा पाऔ केही यस्ता कुराहरु जसले महिलालाई खुसी राख्न तपाईलाई मद्धत गर्छ ;
सही समयमा महिलालाई न्यानो प्रेम गरे उनीहरू खुसी हुन सक्छन्
कुनै महिलालाई तपाईको शरिरको तौल घट्दैछ र तपाई स्लिम हुँदै हुनुहुन्छ भनिदिँदा पनि खुसी हुन्छन् ।
महिलालाई मन पर्ने आफन्तका लागी उपहार किनिदिने
सहज र आरामदायक भित्री बस्त्र किनिदिँदा पनि उनीहरू खुसी हुन्छन् ।
यदी कसैले राम्रो फूल उपहारमा दिए पनि उनीहरू खुसी हुन्छन्
महिलाहरूसँग गएर उनका लागी केही उपहार किनिदिने वा छानीदिने
यदी महिलाले लिएको, लगाएको सामानलाई राम्रो भएको बताउँदै त्यो सामान कहाँबाट लिएको भनी सोधे पनि उनीहरू खुसी हुन्छ ।
यदी उनीहरू सपिङ गरेर फर्कने बेलामा खाना तयार भएको पाएमा पनि खुसी हुन्छन् ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.