आधुनिक तथा पप गीत गरी ५ वटा म्युजिक भिडियोमा मोडलिङ गरेकी चञ्चले स्वभावकी नवोदित नायिका बिजीना रोकायाको पहिलो डेब्यू फिल्म ‘लुकी लुकी’ यहि जेठ ९ गतेदेखि रिलिज हुँदैछ । पहिलो फिल्मलाई लिएर उनी निकै उत्साहित छिन् । केही टेलिसिरियलमा समेत अभिनय गरेकी बिजीना सँग प्रेम र रोमान्सको अन्तरंग कुराकानी:
चिनेको साथीले नचिने झै गरी रातिराति ब्लफ्कल गर्यो भने ?
-फोन गरेर गाली गर्छु ।
केटा साथी बनाउन मन लाग्छ कि केटी साथी ?
-दुवै
कुनै केटालाई देख्ने बितिकै तपाईको नजर पहिले कुन अङ्गमा जान्छ ?
-आँखामा
धेरै नजिकको केटा साथीले अचानक सेक्सको प्रस्ताव राख्यो भने के गर्नुहुन्छ ?
-सुरुमा नो भन्छु । बिबाह गर्छ भने चाही एस भन्न सकिन्छ ।
सेक्सको अनुभब छ कि नाई ?
-छैन
source:naulo khabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.