पुरुषले के गर्ने ?
एकान्तमा हुँदा श्रीमतीलाई चुम्बन गर्ने, अंकमाल गर्ने ।
सँगै हुँदा तनाव नलिने ।
श्रीमतीसँग उसमा इच्छा र आकांक्षाबारे खुलेर कुरा गर्ने ।
सोचेर मात्र श्रीमतीको प्रश्नको उत्तर दिने, झर्केर कुरा गर्दा समस्या झन् बढ्न सक्छ ।
यौन सम्पर्कभन्दा अगाडि मायाप्रेमका कुरा गर्ने, फोर प्ले गर्ने
आरामले सेक्स गर्ने ।
सेक्स गर्नेबित्तिकै ननिदाउने, केहीबेर कुरा गर्ने ।
महिलाले के गर्ने ?
यौन साथीलाई मनपर्ने खाना खुवाउने ।
यौन साथीले भन्दा अगाडि फोर प्ले शुरु गर्ने ।
यौन साथीको नजिक बस्ने, खुसी हुने ।
यौन साथीलाई मन नपर्ने कपडा नलगाउने ।
यौन साथीका क्रियाकलापलाई सकारात्मक रूपमा लिने ।
मुख गन्हाउने समस्या छ भने सेक्स गर्नुभन्दा अगाडि ब्रस गर्ने ।
शरीर पसिनाले गन्हाएको छ भने नुहाउने वा परफ्यूम प्रयोग गर्ने ।
भविष्यको योजनाबारे कुरा गर्ने ।
यौन सम्पर्कपश्चात टाढा नभाग्ने ।
स्रोत :एजेन्सि
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.