शाहरुखको थप्पडले र्‍याप सिंगर हनी सिंह अस्पताल भर्ना

माघ १५ मुम्बई । बलिउड सुपर स्टार किङ्ग शाहरुख खानको थप्पडले भारतका र्‍याप सिंगर (गायक) यो यो हनी सिंह अस्पताल भर्ना भएका छन् ।
बलिउड सुपर स्टार किङ्ग शाहरुख खानले भारतका र्‍याप सिंगर (गायक) यो यो हनी सिंहलाई थप्पड़ हानेका छन् ।

शाहरुखले भारतको एक कार्यक्रममा सार्वजनिक रुपमै र्‍याप गायक सिंहलाई गलत बोलेको भन्दै थप्पड हानेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुवै जना साँस्कृति कार्यक्रममा सहभागि भएको बेला कुरा नमिलेपछि शाहरुखले थप्पड हानेका हुन् । एक अंग्रेजी पत्रिकाको रिपोर्टमा दाबी गरिएको छ की शाहरुखले हनी सिंह को थप्पड़ हाने र त्यही लाइम लाइट से गायब भए ।
यद्यपी, केही समाचारमा यो पनि भनिएको छ की पारिवारिक झगडाका कारण यी दुई स्टार आमने सामने आएका छैनन् ।
र हनीसिंह चंडीगढ़को रिहैब सेन्टर उपचार गराईरहेका छन् । तर शाहरुखले आफुले हनी सिंहलाई थप्पड नहानेको दाबी गरेका छन्

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget