हालै गरिएको एक अध्ययनले महिलाले अनुभवहिन पुरुष भन्दा अन्य महिलासँग सम्बन्ध बनाइसकेका पुरुषसँग सम्बन्धमा आउन मन पराउने अनौठो तथ्य बाहिर ल्याएको छ ।
अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुले जीवनमा २-३ महिलासँग सम्बन्ध राखिसकेका वा लामो अनुभव भएका पुरुषसँग नै महिलाहरु नजिकिन चाहने गरेको अनौठो तथ्य पत्ता लगाएका हुन् ।
dating men
तर अध्यनका क्रममा ४ वर्षमा ५ जना भन्दा बढी पार्टनर परिवर्तन गरेका पुरुष भन्दा कम पार्टनर बनाएका पुरुषलाई महिलाले मन पराउने देखियो ।
शोधको नेतृत्व गरेका जेम्स कुक विश्वविद्यालयका रायन एन्डर्सनले मानिसमा पनि कता कता जनावरको जस्तो पाको र अनुभवी भाले खोज्ने संस्कृति विकाश भएको जस्तो आफूले पाएको बताए ।
खासगरी महिलाहरु रोमान्टिक पार्टनर छान्दा अनुभवी पुरुषसँग नजिकिने गरेको आफूहरुले पाएको उनले बताए ।
wan proposing a woman
आफूहरुले विश्वविद्यालयमा पढ्ने छात्राहरुले मन पराउने पुरुषबारे अध्यन गरेर यस्तो नतिजामा पुगेको बताए ।
यो शोधको नतिजा ह्युमन नेचर नामक जर्नलमा प्रकाशित छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.