करिनालाई २० मिनेटका लागि सलमानले किन यस्तो गरे

एजेन्सी ।

पछिल्लो समयमा बलिउडमा सलमान खान र करीना कपुरको फिल्म 'बजरंगी भाईजान' चर्चामा छ । मानिसहरुलाई सलमान र करिनाको यो चलचित्रमा के छ भन्ने जिज्ञासा छ ।


अहिले सम्म यो चलचित्रमा करिनाको मुख्य भूमिका भएको भनिएपनि उनको रोल केवल केही मिनेटको मात्र रहेको खुलासा भारतीय सञ्चार माध्यमले गरेका छन् ।

केवल १५-२० मिनेटमा उनको रोलका लागि सबै हंगामा गरिएको बताइएको छ । यस अघि नै यो चलचित्रको विरोध भैसकेको छ ।

हिन्दुवादी संगठनहरुले बुर्का र सिन्दुर लगाएको तस्विरको विरोध गरेका छन् ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget