भारतीय चलिचित्र उद्योग बलिउडमा रहेकी युक्रेनी अभिनेत्रीहरु अभिनेत्री नतिलिया कोजहेनेवोले पिठ्युँमा ट्याटू बनाएका मोदी र ओबामाको तस्विर बनाएकी हुन् ।
यो तस्विर केहिदिन पछि सार्वजनिक भएको छ । उनिहरुले आफनो पीठ्युमा मोदी र ओबामा को ट्याटू बनाएका हुन् ।
नतालिया भारतीय चलचित्र नगरीमा जम्दै गरेकी अभिनेत्री हुन् । यसअघि उनले जिस्म २ मा पनि सानो भुमिका निर्वाह गरेकि छिन ।
Post a Comment