एजेन्सी ।
सामाजिक सञ्जाल फेसबुक दिन प्रतिदिन चर्चित हुँदैछ । लोकप्रियताको शिखरमा रहेको यो सामाजिक सञ्जाल कतिले चलाउँदैछन् होला ? अनुमान गर्नुस् ।
हालै सार्वजनिक तथ्याङ्कले दैनिक संसारभरिका ७५ करोड मानिसले मोबाइलबाट मात्र फेसबुक चलाउने देखाएको छ ।
फेसबुकले सार्वजनिक गरेको जानकारी अनुसार संसारभरमा फेसबुकका १ अर्व ३९ करोड प्रयोगकर्ता छन् । फेसबुकले दैनिक ७५ करोड मानिसले मोबाइल लगायतका उपकरणबाट फेसबुक खोलिने जनाएको छ ।
मासिक हिसावले भने फेसबुकका एक्टिभ युजरको संख्या १ दशमलव १८ अर्व छ । यी प्रयोगकर्ता मध्ये अधिकाँशले महिनामा एक पटक देखि दैनिक सम्म फेसबुक चलाउँछन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.