एउटा भैसीको मूल्य सात करोड !

भारत । सुन्दा पनि अचम्म लाग्न सक्छ । एउटा भैसीको मूल्य सात करोड पाउदा पनि भैसी मालिकले भने बेच्न चाहेनन् ।
युवराज नाम गरेको उक्त भैसी भारतको पशुधन प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ ।


मुरी नस्लको उक्त भैसी यस अघि पनि पहिलो हुदै आएको छ । पाँच फूट ९ इन्चको युवराजको उमेर १६ वर्षको भयो ।
१४ क्विन्टल वजन भएको उक्त भैसीको मालिकले प्रति बर्ष ५० लाख कमाउने गरेको छन् ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget