अवैध यौनधन्दाको पर्दाफास, आपत्तिजनक अवस्थामा भागे जोडी

एजेन्सी । विहारको राजधानी पटनामा एकपटक फेरि यौनधन्दाको पर्दाफास भएको छ । प्रहरीले छापा मारेर लजका मालिक सहित २ जोडीलाई पक्राउ गरेको छ ।
प्रहरीले अन्य दुई महिलालाई पक्राउ गरेको छ भने एक जोडी प्रहरीलाई देखेपछि छतबाट भागेको जनाइएको छ ।
प्रहरी अनुसन्धानका क्रममा होटल मालिकले एक घण्टाका लागि आफूले ५ सयमा कोठा दिने गरेको स्वीकार गरेका छन् ।


प्रहरीले अनैतिक तस्करीको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा राहुल कुमार र अनुप कुमार नामका दुई युवा जोडी सहित पक्राउ परेका हुन् ।
सो क्रममा प्रहरीले होटलका लजबाट यौनसम्बन्धका क्रममा प्रयोग गर्ने आपत्तिजनक सामानहरु समेत बरामद गरेको छ । प्रहरीले छापा मारेको थाहा पाएपछि एक जोडी भने कोठाको झ्याल खोलेर छतबाट बागेको प्रहरीले जनाएको छ

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget