काठमाडौं ।
संविधानसभाको मध्यरातमा शुरु भएको बैठकमा चेतावनीपूर्ण भाषण गरेका एमाओवादीका नेता एवं संविधानसभाको संवैधानिक राजनीतिक तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले आज उनकै पार्टी तथा मोर्चाले आयोजना गरेको बन्दको बचाउ गर्दै फेसबुक स्ट्याटस लेखेका छन् ।
बन्दलाई सदाका लागि बन्द गर्न सबै खाले क्षेत्रीय, वर्गीय, जातीय लैंगिक र अन्य विभेद,
असमानता, उत्पीडन, विकृति विसंगतिलाई पनि सम्पूर्ण रुपले र सधैंकालागि अन्त्य गर्नु पर्ने उनको भनाइ छ ।
उनले लेखेका छन्ः
Post a Comment