अाज मिति: २०७१ माघ ६ गते मंगलबार, हेर्नुहोस तपाईको आज कस्तो छ त ?

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अलेखन र कला क्षेत्रमा सुधार आउनेछ। स्थानान्तरणको योग छ। नयाँ योजना बन्नेछ। मान्यजनबाट स्नेह प्राप्त हुनेछ।
 वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वोवैचारिक मतभिन्नता उत्पन्न हुन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। मानसम्मान वृद्धि हुनेछ। नयाँ योजना बन्नेछ।
 मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हापारिवारिक सम्बन्धमा सुधार आउने योग छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। व्यापार व्यवसायमा प्रशस्त लाभ मिल्नेछ। पठनपाठनमा मन जानेछ।
 कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डोसन्तानको सहयोग र समन्वयबाट महत्त्वपूर्ण कार्यहरू बन्नेछन्। कलासाहित्यका क्षेत्रमा प्रशस्त प्रगतिको सम्भावना छ। आयआर्जनमा अवरोध आउन सक्छ।
 सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टेनयाँ सन्देश र शुभकामना प्राप्त होला। अध्ययन अध्यापनमा गरिएको लगानीबाट लाभ हुनेछ। रोजगारीका अवसर प्राप्त हुनेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पोअर्थ वृद्धिका सम्भावना देखिनेछन्। सिर्जनात्मक लेखनका क्षेत्रमा प्रगति हुनेछ। दाजुभाइको सहयोग पाइनेछ।
 तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, तेस्वास्थ्यमा सुधार आउनेछ। पारिवारमा मनोमालिन्य कम हुनेछ। अध्ययनअध्यापनमा रुचि बढ्नेछ। शिक्षा क्षेत्रमा बाधा उन्पन्न हुनेछ।
 वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, युविशिष्ट मान्यजनको सहयोग प्राप्त हुनेछ। शारीरिक दुर्बलता बढ्नेछ। दैनिक कार्यमा अवरोध सामना गर्नुपर्ला। रमाइलो यात्राको योग छ।
 धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भेआध्यात्मिक क्षेत्रमा प्रगति हुनेछ। अध्ययनअध्यापनमा सफलता मिल्नेछ। विशिष्टजनको सहभागितामा नयाँ योजना बन्नेछन्।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गिमित्रजनको सहयोग प्राप्त हुनेछ। अधुरा काम बन्नाले मन खुसी हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ कार्यको थालनी हुनेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दाशैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ। अल्झनमा परेका कार्यहरू बन्नेछन्। पठनपाठन तथा शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। आफन्तको सहयोग मिल्नेछ।
 मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चिमहत्त्वपूर्ण कार्यमा सफलता मिल्नाले मनमा हर्ष तथा कार्यमा उत्साह बढ्नेछ। आम्दानीका स्रोत फेला पर्नेछन्। शारीरिक तथा मानसिक थकान बढ्न सक्छ।

स्रोतः अन्नपूर्ण पोस्ट
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget