उपप्रधान तथा परराष्ट्रमन्त्री थापा र भारतीय राजदूतबीच भेट

काठमाडाैं-उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र नेपालका लागि भारतीय राजदूत रञ्जित रे बीच परराष्ट्र मन्त्रालयमा भेट जारी छ। केपी शर्मा अोली नेतृत्वको नव निर्वाचित सरकारले भारतसँग समन्वय गरेर अहिलेको नाकाबन्दी समस्या समाधान गर्न मन्त्री थापालाइ जिम्मेवारी तोकेको थियो।

राप्रपा नेपालका सह-प्रवक्ता मोहन श्रेष्ठका अनुसार भेटमा मन्त्री थापाले भारतीय नाकाबन्दीका कारण नेपालमा उत्पन्न समस्या र चाडपर्वको समयमा कठिन हुँदै गएकाे नेपाली जनजीवनबारे अवगत गराउने र समस्या समाधानका लागि पहल लिनेबारे छलफल हुनेछ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget