दुबईमा विवाहभन्दा अघि सेक्समा प्रतिबन्ध

विश्वमा यस्ता धेरै देशहरु छन् जहाँ अनौठा नियमहरु बनाइएको छ जसलाई त्यहाँ जनताले जसरी पनि पालना गर्नुपर्ने हुन्छ । त्यस्तो देशमा संयुक्त अरब इमिरेटस् पनि पर्दछ । यसमा रहेको दुबाईले गगनचुम्बी भवन र रात्रीकालिन जीवनका कारण धेरैलाई आकर्षित गरेको छ । तर, यहाँ पनि यस्ता कयौं अनौठा नियमहरु छन् जसलाई पालना गर्नुपर्ने बाध्यता छ । यस्तै केही रोचक कुराहरु यहाँ प्रस्तुत गरिएको छः
विवाहअघि सेक्स प्रतिबन्ध
दुबईमा विवाहभन्दा अघि सेक्स गर्नुलाई अवैद्य मानिन्छ । यदी विवाह अघि सेक्स गर्दा पक्राउ पर्नुभयो भने तपार्ईंलाई जेलको साथै निर्वासित पनि गर्न सकिन्छ । यद्यपि, बन्द कोठाभित्र के हुन्छ भन्ने बारेमा सरकारलाई त्यति वास्ता नभए पनि । विवाहअघि खुलेआम हात पक्डेर हिनेको वा किस खाँदे गरेको भेटिएमा जेल सजाय हुनसक्छ ।
अपराध शुन्य प्रतिशत
ठूला सहरमा अपराधका घटनाहरु धेरै हुन्छ । तर दुबईमा भने अपराध लगभग शुन्य प्रतिशत छ । त्यहाँ रहेको कडा कानुनले गर्दा अपराध कम भएको बताइन्छ । त्यहाँको प्रहरीसँग पेट्रोलिङका लागि फरारी गाडी समेत रहेको छ ।
सबैभन्दा चाँडो बढी रहेको शहर
विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफाको लागि चर्चित रहेको दुबई विश्वमा सबैभन्दा चाँडो फैलिरहेको सहर हो । विश्वमा भएका क्रेनहरु मध्ये २० प्रतिशत दुबईमा रहेको छ । सन् २००९ त्यहाँ मेट्रो शुरु गर्दा ४२ वटा स्टेसन मात्र १८ महिनामा तयार गरिएको थियो । त्यहाँ समुद्रमा मानव निर्मित पाम टापु समेत तयार गरिएको छ ।
कर्जा दिइँदैन
दुबईमा कसैलाई कर्जा नदिने प्रावधान रहेको छ ।
१०० मा ८३ जना आप्रवासी
दुबईमा भारत, पाकिस्तान, बंगलादेश र नेपालमा धेरै मजदुरहरु रहेका छन् । त्यहाँका मजदुरहरुले दुबईको जनसंख्याको ५० प्रतिशत ओगटेका छन् । दुबईको जनसंख्यामा मात्र १७ प्रतिशत स्थानीय रहेका छन् भने बाँकी अन्य देशका नागरिक रहेका छन् ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget