प्रियंकासँग झगडा गरेर कपिलले माइक फाले

एजेन्सी ।

बलिउडकी ब्युटी क्वीन प्रियंका चोपडा र कमेडी किङ कपिल शर्माको चर्को परेपछि बलिउडमा यतिबेला उनीहरुकै चर्चा छ । कपिलले प्रियंकासँग रिसाएर सार्वजनिक कार्यक्रममा माइक नै फ्याँकेका छन् ।

एक भारतीय अखवारका अनुसार हालै आयोजित एक अवार्ड वितरण समारोहमा कमेडियन कपिल शर्मा र प्रियंकाबीच यस्तो परेको हो । कपिल प्रियंकासँग यति रिसाएकी उनले माइक र इयर फोननै फालिदिए ।


खासमा प्रियंकाले मेकअप रुपमा ३ घण्टा भन्दा बढी विताएपछि कपिल आगो भएका हुन् । अव आउँछु अव आउँछु भन्दै प्रियंकाले ३ घण्टा सम्म कुराएपछि कपिल आगो भएर माइक र इयर फोन फ्याँकेर हिँडेको बताइएको छ ।


कपिल यस अघी पनि सार्वजनिक कार्यक्रममा अभिनेत्रीबाट यस्तै कुराइको शिकार भैसकेका छन् ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget