नेम्वाङको प्रश्न- नेताज्यू, माघ ८ गते जनतालाई के जवाफ दिनुहुन्छ ?

७ माघ, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले राजनीतिक दलका नेताको ध्यानाकर्षण गर्दै भनेका छन्-‘भोलि माघ ८ गते जनतालाई के जवाफ दिनुहुन्छ ?
यसमा म नेताज्यूहरुको ध्यानाकर्षण गराउँछु ।’
राजनीतिक दलका नेताहरुलाई माघ ८ गते जनतालाई जवाफ दिन ध्यानाकर्षण गराएका नेम्वाङले पौने १२ बजे सुरु भएको संविधानसभाको बैठक केहीबेरका लागि स्थगित गरेका छन् ।
नेम्वाङले यो अवधिका शीर्ष नेताहरुवीच छलफल होस् भन्नका लागि बैठक स्थगन गरेको बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget