यी हुन् सेक्स डाइट


स्ट्रबेरी– स्ट्रबेरी मुटुका लागि फाइदाजनक फल मानिन्छ । यसका साथै यो सेक्स डाइट पनि मानिन्छ । यसले उत्तेजना पैदा गर्छ ।
पालुंगो– भिटामिन, प्रोटीन र खनिज पाइने पालुंगो सेक्स क्षमता सुधार्न उपयोगी मानिन्छ ।
कुरिलो– यसलाई उमालेर पनि खान सकिन्छ । यसले पनि शरीरमा उत्तेजना पैदा गर्छ ।
जौ– यसले पनि सेक्स पफर्मेन्स बढाउँछ ।  पुरुषको हर्मोन बढाउने भएकाले यसले सेक्स क्षमता बढाउँछ ।
रेडवाइन– चीजका साथै रेडवाइन एकसाथ खानाले सेक्स क्षमता बढ्छ ।
डार्क चकलेट– डार्क चकलेट सेक्सको उत्प्रेरकका रुपमा मानिन्छ । चकलेटमा भएका तत्वले लभ हार्मोनलाई बढाउछ  र सेक्सको इच्छा बढाउँछ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget