बिग बोसमा हंगामा गर्ने मिनिषाका तस्विर

बलिउड अभिनेत्री एवं बिग बोस ८ की चर्चित प्रतियोगी मिनिषा लम्बाका केही तस्विर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।



कलेज पढ्दा पढ्दै मोडलिङ शुरु गरेकी मिनिषाका विभिन्न विज्ञापन समेत चर्चित थिए ।

उनी 'यहां' नामक चलचित्रबाट बलिउड छिरेकी थिइन् । उनले 'कोर्पोरेट', 'एन्थोनी कौन है', 'हनीमून ट्रेवल्स प्राइवेट लिमिटेड' र 'दस कहानियां' जस्ता चलचित्रमा समेत अभिनय गरेकी थिइन् ।

उनको नयाँ चलचित्र 'हंगामे पे हंगामा' यसै वर्ष रिलिज हुँदैछ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget