रणबीरले क्याट्रिनालाई भेटन नपाउने !

बलिउड प्रेम जोडी रणबीर कपुर र क्याट्रिना कैफको प्रेम कहानी नयाँ विषय होइन । उनीहरु लिव-इन रिलेसनमा रहेको बताइन्छ । तर अव केही दिनका लागि रणबीरले क्याट्रिनालाई भेटन नपाउने अवस्था आएको छ ।



निर्देशक अभिषेक कपुरका कारण यस्तो अवस्था आएको हो । निर्देशक कपुरले 'कोई पो छे' मा शुटिङ गर्नका लागि क्याट्रिनालाई रणबीरसँग भेट्न नदिने अवस्थामा पुर्‍याएका हुन् ।

खासमा कुनै अन्य कारणले नभएर चलचित्रलाई कश्मिरमा सुटिङ गर्नु पर्ने भएका कारण यस्तो अवस्था आएको हो । अव क्याट्रिना केही समयका लागि कश्मिरमा रहनेछिन् । फिल्म निर्माणका लागि पुरै समय कश्मिरमा रहनु पर्ने भएकाले रणबीर र क्याट्रिनाको भेट हुने छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget