यसकारण खानुपर्छ केरा


केराले उच्च रक्तचापलाई सामान्य राख्छ र धमनीमा नोक्सान पुग्नबाट बचाउँछ ।

केरामा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सहज बनाउँछ ।

दुधमा केरा मिसाएर खाँदा अम्लस्राव रोक्छ र कब्जीयत हटाउन मद्दत गर्छ ।

केरामा पाइने पेक्टिनले पाचनक्रियालाई सामान्य पार्छ र ठूलो आन्द्रामा हुने क्यान्सरको खतरा नष्ट पार्छ ।

केराको गुदिमा बढी मात्रामा केरोटेनाइड्स पाइन्छ जसले क्यान्सर, मुटु र मधुमेहबाट बचाउँछ ।

दिनको एउटा शुद्ध केरा खानाले मृगौला क्यान्सरमा कमी आउँछ ।

केरामा भिटामिन बी ६ पाइन्छ जसले शरिरमा ग्लूकोजको मात्रा सन्तुलन गराउँछ, तनाव नियन्त्रण गर्न सहयोग गर्छ ।

केरामा उच्च मात्रामा आइरन तत्व पाइन्छ  । जसले रगतमा हेमोग्लोबिनको उत्पादन बढाउँछ र रक्तअल्पताबाट बचाउछ ।

केरामा पाइने पोटासियमले सक्रिय बनाउन मद्धत  गर्छ ।

दिनमा २ वटा कोसा केरा खानाले शरीरमा आवश्यक सबै प्रकारका भिटामिनहरुको आवश्यकता पुरा हुन्छ ।

डिप्रेसनको समस्या भएकाहरुले केरा खानु लाभदायक  हुन्छ ।

केराले युरिनरी क्याल्सियममा आउने कमीलाई पूरा गर्छ ।

दही र केरा खानाले पखाला रोक्न मद्धत गर्छ ।

केराले अल्सर हुनबाट बचाउँछ ।

केराले हाड बलियो बनाउँछ ।

पेटको अम्लीयपन नष्ट गर्छ ।

केरामा उच्च मात्रामा फाइबर पाइन्छ । जसले पाचन प्रणालीलाई स्वस्थ बनाउछ र कब्जियतबाट बचाउँछ ।

केरामा पाइने भिटामिन बी ले स्नायु प्रणाली स्वस्थ बनाउँछ ।

केराले स्मरणशक्ति बढाउँछ ।

केराले शरिरको तापक्रम नियन्त्रण गर्न मद्धत गर्छ ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget