सज्जा मैनाली, जल शाहलगायत पनि नेपाली फिल्मी क्षेत्रबाट अहिले टाडा पुगेका छन् । यी त केही प्रतिनिधि घटनाहरु मात्र हुन् । घरजम गरेर हराउने नायिकाको लिष्ट लामै छ ।
तर, नायिका ऋचासिंह ठकुरी भने त्यसको अपवाद बन्ने भएकी छन् । उनी आफूमात्र होइन श्रीमान्लाई समेत लिएर फिल्ममा फर्कने हल्ला चलेको छ । ‘सुपर गोर्खे‘ फिल्मबाट उनले श्रीमान्सहित देख्न पाइने भएको हो । उक्त फिल्म छिट्टै सुटिङ हुने जनाइएको छ ।
Post a Comment