सेक्स दाल भात तरकारी, खाए अघाईन्छ नखाए भोक लाग्छ: नायिका सुमिना

नाइन ओ क्लक’ र ‘लभ फरेभर’मा हट रुपमा प्रस्तुत भएर चर्चामा आएकी नायिक सुमिना घिमिरे असोज २५ गतेबाट प्रदशर्न हुने फिल्म स्टारमा झनै हट रुपमा प्रस्तुत भएकी छिन् । नायिका घिमेरेले उक्त फिल्मको एक संवादमा सेक्सलाई दाल भात तरकारीको संज्ञा दिएकी छिन् । उक्त संवादमा, तपाईको बिचारमा सेक्स के हो ? भन्ने प्रश्नमा उनले दिएको उत्तर यस्तो छ – ‘दाल भात तरकारी खाए अघान्छ नखाए भोक लाग्छ ।



फिल्म स्टारमा राखिएको यस्तो संवादले असोज २५ गते फुलपातिको दिन त फिल्म हेर्ने दर्शकहरुलाई हटनै बनाउने छ । तर, फिल्म चल्नु अगाडीनै यो संवादले फिल्मी बजारलाई कत्तिको हट बनाउँछ त्यो भने अवको केही दिनमा नै देख्न सुन्न पाईएला ।
महेन्द्र निर्देशक बुढाथोकी र सञ्चारकर्मी लक्ष्मण सुवेदी निर्मित फिल्म स्टारमा सुमिनाको साथमा श्याम घिमिरे, निरज बराल, रमेश बुढाथोकी, गणेश उप्रेती लगायतको अभिनय छ भने फिल्मको निर्देशन महेन्द्र बुढाथोकी आँफैले गरेका हुन्
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget