गायक जस्टीन बाइबरले फ्यानको स्तन नै समाते

चर्चित लोकप्रिय अंग्रेजी गायक जस्टिन बाइबरले सार्वजनिक स्थलमै आफ्ना एक प्रशंसको चुम्वन गर्दे स्तन समाते पछि विवाद बढेको छ।

बाइबरले मायामीमा आयोजिन एक कार्यक्रममा अनायासै एक प्रशंसकको गालमा चुम्वन गर्दे उनको स्तनमा समातेका थिए। यसरी अचानकले बाइबरले आफ्नो स्तनमा हात राखेपछि ती महिला प्रशंसकले निकै असहज महसुस गरेकी थिइन् ।


युवा गायक बाइबर किशोर जमातमा निकै चर्चित छन्। उनले स्तनमा हात राखेको तस्विरउनकै साइटमा समेत पहिले अपलोड गरेर पछि हटाइएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget