पछिल्लो एक सर्वेका अनुसार दैनिक एउटा स्याउ खाने महिलामा कामुकता बढ्छ । सो अध्ययनका अनुसार दैनिक एउटा स्याउ खाने महिलाको शरीरमा यौनिक गतिविधि सक्रिय हुन्छ । स्याउमा पाइने पोलिफेनाल्स र एन्टीअक्सिडेन्टले शरीरका विभिन्न भागमा रक्त प्रवाह बढाउन मद्दत गर्दछ । यसबाट महिलामा कामुकता बढ्ने उक्त अध्ययनको निश्कर्ष छ । यस अध्ययनका लागि इटलीमा १८ देखि ४३ वर्ष उमेरसम्मका कुल सात सय ३१ स्वस्थ्य महिलालाई छानिएको थियो । अध्ययनमा सामेल महिलालाई यौनजन्य क्रियाकलापका सूचकांक भर्न लगाइएको थियो । सम्भोग, सेक्सुअल फ्रिक्वेन्सी, यौन सन्तुष्टि आदिजस्ता विषयमा सुक्ष्म अध्ययन गरिएको सो प्रतिवेदन अनुसार दैनिक एउटा स्याउ खाने महिलाको यौनिक गतिविधिमा निकै परिवर्तन पाइएको थियो । स्याउमा पाइने विशेष तत्वमा महिला सेक्स हार्मोनको विकास गर्ने वैज्ञानिकहरुले जनाएका छन् ।
महिलालाई कामुकता बढाउन स्याउ उपयोगी

Post a Comment