'चिप्ले बेन्डी को १० आश्चर्यजनक फाइदा हरू जानी राक्नु सबैको लागि राम्रो ''

चिप्ले बेन्डी को १० आश्चर्यजनक फाइदा हरू जानी राक्नु सबैको लागि राम्रो

१) भिन्डीले ठुलो आन्द्राको क्यान्सरको सम्भावना कम हुने बिभिन्न अध्ययनहरुले देखाएको छ ।

२) भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ ।

३) भिन्डीले मुटु रोग लाग्नबाट जोगाउछ । यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ ।

४) मधुमेह हुने सम्भावना कम गर्छ ।

५) पाचन शक्ति मजबुत बनाउछ ।

६) कब्जियतबाट बचाउछ ।

७) रोग प्रतिरोध क्षमता बढाउछ ।

८) रक्तअल्पता हुनबाट जोगाउछ ।

९) आँखाको दृष्टि बढाउछ ।

१०) गर्भावस्थामा भ्रुणको विकाशमा सहयोग गर्छ ।

पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget