मिन्डि भन्छिन् पति होचा हुदा सहवासमा समस्या

भनिन्छ कि प्रेम कुनै पनि बन्धन निर्भर हुदैन। प्रेम बस हृदयमा हुन्छ। आदर्श प्रेममा जाति, धर्म, क्षेत्र, भाषा, आदि चीजहरू हेरिदैन, बाहिरी सुन्दरता हैन भित्री सौन्दर्य हेरिन्छ।


यस्तैमा एक उदाहरण अमेरिका कि मिन्डि नामक महिलाको छ। उनी अत्यन्तै राम्री छिन्। तर मिन्डिका पति सीन स्टिफेंसन मिन्डिको अनुसार मनका एकदमै राम्रा मान्छे छन्। तर सीन स्टिफेंसनको उचाइ साधारण मानिसको उचाइ भन्दा कम छ। उनको उचाइ २ फिट ८ इन्च मात्र छ।



मिन्डि भन्छिन उनले अहिले सम्म भेटेको पुरुषहरुमै सीन सबैभन्दा सेक्सी छन्। उनले भनिन, "औसत उचाइको पुरुषसंगको यौन जीवन भन्दा गाह्रो भएपनि मलाइ कुनै समस्या छनै।"

सीन र मिन्डि पेशाले मोटिभेसनल वक्ता हुन। उनिहरु कुरा गरेर अरुलाइ उत्साह जगाउने काम गर्दछन।

आजभोलिको शारिरीक सम्बन्धमा मात्र सिमित हुने प्रेमको लागि यो राम्रो उदाहरण हो कि प्रेममा शरिर हैन मन हेर्नुपर्छ भन्ने।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget