बलात्कार पछी बार्ख्राले मान्छे जस्तै बच्चा जन्मे पछी सबै चकित.. हेर्नेको भिडभाड..

एजेन्सी । कर्नाटकको मैसूर जिल्लामा एक बाख्राले मानिसको बच्चा जस्तै स्वरुपलाई जन्म दिएपछि सवै अचम्ममा परेका छन् ।


कर्नाटकको सोलापूरको भाष्कर भन्ने व्यक्तिले पालेको बाख्राले दुइ वटा पाठा मानिसको स्वरप रहेको पाए पछि भाष्कर मात्र हैन गाउले सबै छक्क परे ।

बाख्राले पाएको पाठाको मानिसको जस्तै कान तथा खुट्टा रहेको छ ।
यो खवर फैलने बित्तिकै मानिसहरुको ठूलो भिड जम्मा भएको थियो ।
पशु चिकित्सक समेत उक्त पाठो देखेर अचम्ममा परेका छन् । source:nepalsandesh
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget