वैद्य माओवादी फेरि फुट्यो

नेकपा माओबादी सँग असन्तुष्ट रहेकाहरुले नयाँ पार्टीको घोषण गरेका छन् ।
शनिबार इटहरीमा उनीहरुले पत्रकार सम्मेलन गर्दे नेकपा माओबादी क्रान्तिकारी नामक पार्टीको घोषणा गरेका हुन् । नवगठित नेकपा माओबादी क्रान्तिकारीका अध्यक्ष भजेन्द्र चौलागाई तथा महासचिवमा आकाश शर्मा रहेका छन् ।
जनयुद्धको समयमा संघर्ष गरेकाहरुको संलग्नतामा उक्त पार्टी को घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चौलागाईले दशबर्षे सशस्त्र संघर्षको भावना अनुसार माओबादीका कुनै पनि नेता अघि नवढेकोदे नयाँ पार्टीको आवस्यकता परेको दावी गरे ।
उनीहरुदे प्रचण्ड, वैद्य, चन्द लगायतले सर्बहारालाई धोका दिएको भन्दै अव त्यस्तो हुन नदिने प्रतिबद्धता समेत जनाए । शहिदको सपनासाकार गर्न आफूहरु लड्ने उनीहरुको तर्क छ ।
पत्रकार सम्मेलनमा महासचिव आकाश शर्माले चाढैनै पाटृिको देश व्यापि संगठन बिस्तार गरिने जानकारी दिदै आवस्यक परे हतियार उठाउन समेत आफूहरु पछि नपर्ने चेतावनि दिए ।
केहि समय अघि नेकपा – माओवादी संग असन्तुष्ठि राख्दै सचिब नेत्र बिक्रम चन्दले नयाँ पार्टिको गठन गरेका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget