प्रियंकाले बन्दकर्ताको मुख फुटाइदिने

प्रियंकाले बन्दकर्ताको मुख फुटाइदिने६ माघ, काठमाडौं ।


बन्दबाट दिक्क बनेकी नेपाली सिने क्षेत्रकी चर्चित अभिनेत्री प्रियंका कार्कीले बन्दकर्ताको मुख फुटाइदिने चेतावनी दिएकी छिन् । उनले एक फेसबुक स्ट्याटस लेख्दै बन्द गरेकोमा आक्रोश पोखेकी हुन्



उनले बन्द गर्नेलाई धिक्कार समेत बनेकी छिन् ।

उनले लेखेकी छिनः



जति खेर नि बन्द! बन्द! बन्द! येस्तो नि हुन्छ? संसार का बाट का पुगिसक्यो। सवै तिर बिकाश, उन्नति, प्रगती, सफलता र हाम्रो देशमा एउटा संविधान पनि निकल्न येस्तो गारो! धिक्कार छ! बन्ध गरेर क पाइन्छ र?? क हो क हो।।
काममा जान गारो, देशको बिकाशमा असर, जनतालाई गरो! के गर्न खोज्या हो कुन्नी।
यो बन्द शन्द मानिदैन। म त बिहानै scooter लिएर काममा हिडें। हेरौ कस्ले रोक्दो रहेछ। रोक्न आओस् त, मुख सुख फुटाइ दिन्छु।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget