फेसबुकमा भेटिएकी युवतीसँग विवाह गर्न खोज्दा आफ्नै छोरी परेपछि…

एजेन्सी । सामाजिक सञ्जाल साइटहरु अहिले युवाहरुको आकर्षणको केन्द्र बनेको छ। यसबाट धेरैले धेरै लाभ पनि लिएका छन्। तर, यसको नकारात्मक असरहरु पनि देखिने गरेका छन् । यस्तै एउटा घटना सार्वजनिक भएकोछ। एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नै पितासँग दुई वर्षसम्म डेट गरेको घटना सार्वजनिक भएको हो । फेसबुकमा साथी बन्ने र विवाहसम्म हुने घटना त तपाईले धेरै सुन्नु र पढ्नु भएको होला ।

तर अमेरिकामा एक पिताले आफ्नै छोरीसँग दुई वर्षसम्म डेट गरेपछि विवाह गर्ने योजना बनाएपछि सबै आश्चर्यमा परेका छन्। डेली मेलमा प्रकाशित समाचारअनुसार अमेरिकाको ग्रेट लेक्स क्षेत्र निवासी एक १६ वर्षीया युवतीको आफ्नै पितासँग प्रेम भयो, दुवै एकअर्कासँग दुई वर्षसम्म डेटमा रहे । घटनाअनुसार युवतीकी आमाबुबा बीच त्यतिबेला प्रेमसम्बन्ध कायम भयो जति बेला उनीहरु कलेजमा थिए । उनीहरुबीच शारीरिक सम्बन्ध पनि कायम भयो। उनी गर्भवती भइन्।

तर, उनीहरुबीचको सम्बन्धमा समस्या सुरु भयो र उनीहरु अलग भए । उनले छोरी जन्माइन र हुर्काइन् पनि । तर, जब उनी १६ वर्षकी भइन् तब उनका पिताले फेसबुक रिक्वेस्ट पठाए । केही सोचेपछि युवतीले रिक्वेस्ट एक्सेप्ट पनि गरिन्। दुवै बाबुछोरी भए पनि निकै राम्रो मित्रता कायम भयो। त्यसैले उनीहरुले भेट्ने योजना बनाए। उनीहरु एकसातासम्म एकैसाथ पनि रहे ।

 यसबीच उनीहरुबीच शारीरिक सम्बन्ध पनि कायम भयो। उनीहरु एकअर्कालाई माया गर्न थाले ।तर यो युवतीको आमालाई जानकारी थिएन । युवतीले शारीरिक सम्पर्कपछि पनि तत्काल कुनै निर्णय लिइनन् । उनीहरुबीच दुई वर्षसम्म सम्बन्धमा रहे। त्यसपछि उनीहरु अब विवाह गर्ने सोचमा पुगे । युवतीका अनुसार उनी आफ्नो पिताको बच्चाको आमा बन्न चाहन्छिन् ।

उनको आँखामा अब उनका पिता त्यो होइन,बरु उनको प्रेम हो । अब यस विषयमा दुवैले आमालाई सबै कुरा बताउने निर्णय गरेका छन् । उनीहरु चाँडै विवाह गर्ने र सन्तान उत्पादन गर्ने तयारीमा छन्। उनीहरु विवाह गरेपछि न्युजर्सी जाने तयारीमा छन्। जहाँ एडल्ट इन्सेस्ट अर्थात आफ्नै परिवारबीच सम्बन्ध बनाउन वैध छ

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget