ओबामाका लागि मोदीले आफै बनाए चिया

११ माघ, एजेन्सी ।


भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बराक ओबामालाई खुसी तुल्याउन भारतीय प्रधानमन्त्रीले सक्दो प्रयास गरिरहेका छन् । प्रोटोकल तोडेर ओबामालाई विमानस्थलमै पुगेका मोदीले ओबामालाई आफैले चिया बनाएर खुवाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

रेल स्टेशनमा चिया बनाउने पृष्ठभूमिबाट आएका मोदीले ओबामालाई आफै चिया बनाएर खुवाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।



राष्ट्रपति भवन हैदरावाद हाउसमा प्रधानमन्त्री मोदीले राष्ट्रपति ओबामालाई आफ्नै हातले चिया बनाएर मोदीलाई खुवाएका थिए ।



यस अघि ओबामाका लागि मोदीले नयाँ दिल्लीमा एयर शो गर्ने परंपरा नै तोड्ने निर्णय गरेका थिए । ओबामा भोलि नयाँ दिल्लीमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा मुख्य अतिथि बन्दैछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget