यी हुन् डन दिनेश अधिकारी ‘चरी’ इन्काउन्टरकी कमान्डर

काठमाडौं – संसद्देखि सडकसम्म हंगामा मच्चिएको चर्चित डन दिनेश अधिकारी ‘चरी’ इन्काउन्टरको फिल्ड कमान्ड महिला प्रहरी अधिकृतले नै गरेकी थिइन् भन्ने कुरा धेरैलाई थाहा नुहुन सक्छ ।
तर चरी गत साउनमा काठमाडौंको भिमढुंगामा प्रहरीसँगको गोलीहानाहानमा मारिँदा उक्त अपरेसनको नेतृत्व महानगरीय अपराध महाशाखाबाट डीएसपी मिरा चौधरीले गरेकी थिइन् । पूर्वमहिला राष्ट्रिय महिला खेलाडीसमेत रहेकी चौधरीसहित महाशाखाको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पुष्कर कार्की र प्रहरी निरीक्षक कुमोदविरुद्द चरीका परिवार र खुम्बु ओलीले सर्वोच्च अदालतमा कारबाहीको माग गर्दै रिट हालेका छन्,जुन विचाराधीन छ,आजको नेपाल राष्ट्रिय साप्ताहिकमा खबर छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget