सेनाद्वारा सडकमा उत्रन अस्विकार

काठमाडौं माघ ३

दलहरुबीच संविधान निर्माणको विषयमा तिक्तता बढ्दै गएपछि सरकारले राजधानीलगायत देशभरको सुरक्षामा कडाई गरेको छ।
सरकारले सेनालाई समेत सुरक्षाका लागि सडकमा उतार्ने बताएको भएपनि नेपाली सेना भने राष्ट्रिय सुरक्षा परिषदले निर्णय नगरी सडकमा नआउने मनस्थितिमा पुगेको छ। एक उच्च सैनिक अधिकारीका अनुसार सरकारले आदेश दिँदैमा सेना सडकमा निस्किँदैन यसको पनि विधि प्रक्रिया छ। आजको नेपाल समाचरापत्रमा समाचार छ।
सरकारले सेनाकाे कमाण्डमा सबै सुरक्षाा निकायलाई पिरचालन गर्ने निर्णय गरेकाे भएपनि सेनाले भने राष्ट्रिय सुरक्षा परिषद्ले निर्णय गरेमात्रै मैदानमा उत्रने भन्ने अाशय व्यक्त गरेपछि सरकारले अहिले भने नेपाल प्रहरी, सशस्त्र बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा निकायलाई परिचालन गर्ने निर्णय गरेकाे छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget