सन्नी लियोनको अश्लिल चलचित्र अव बलिउडमा

एजेन्सी ।


बलिउड अभिनेत्री बनिसकेकी पूर्व पोर्न स्टार सन्नी लियोन अव ट्रिपल एक्स अर्थात अश्लिल चलचित्र नामको एक चलचित्रमा अभिनय गर्ने भएकी छिन् ।



चर्चित सिरियल प्रोड्युसर एकता कपुरले सन्नीलाई लिएर ‘ट्रिपल एक्स’ नामक चलचित्र बनाउन लागेकी हुन् । जसमा सन्नी लियोनको प्रमुख भूमिका हुनेछ ।
यो चलचित्र एकता ब्यानरमा बन्ने र सुजोए घोषले निर्देशन गर्ने बताइएको छ । सन्नी लियोनले यस अघि नै बलिउडमा जिस्म टू, रागिनी एमएमस जस्ता चलचित्र गरिसकेकी छिन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget