मानिसले श्वास फेर्नु सामान्य प्रक्रिया हो । ज्यादा दौड़धूपमा श्वास फुले पनि सामान्य काम गर्दा खासै समस्या हुदैन् । तर कतिबेला सहजै हुने श्वासप्रश्वास कहिले काँहि महाभारत झै हुन्छ यस्तो किन हुन्छ होला ? सामान्य रुप ले भन्नु पर्दा श्वास लिन गाह्रो हुदा र श्वास फुल्दा घ्यार घ्यार हुनसक्छ, ओठ निलो कालो पनि हुन्छ ।
श्वासप्रश्वास पकूयामा फोक्सो को मुख्य काम भनेको नाक, वा कति बेला मुख बाट सासनली हुदै आएको राम्रो हावा बिशेष गरी अक्सिजन लाई रगत मा मिसाउने अनि दुषित हावालाई रगत बाट निकालेर फ़ेरी श्वासनली हुदै नाक र मुख बाट बाहिर फ्याँक्ने काम गर्दछ । छाती का मांसपेशी , हड्डी करंग, जस्ले बेलून झै भरिने अनि खाली हुने फोक्सो लाई समाहित गर्नु को साथ साथै हावा भरने र खाली गर्ने काम मा प्रेसर दिएर सहायक को भूमिका खेलेको हुन्छ। त्यसैले एकैछिन श्वास नलिकन बस्न गाह्रो हुन्छ । जहा हावा माँ अक्सिजन को मात्र एकदम कम छ त्यहाँको अक्सिजन लिन गार्हो हुनछ जस्तै पानीमा छिटो छिटो श्वास फेर्नु पर्दछ ।
जस्तै धूम्रपानले फोक्सो को कार्य क्षमता मा कमी आउनु हो । फेक्सोमा खराबि आएमा निमोनिया , फोक्सो को क्यान्सर , फोक्सो माँ पानीशंक्रमण हुनसक्छ ।
श्वास फूल्ने, सरीर चिलाउने , डाबर वा फोका आउने, अनुहार सुन्निने हुन ,श्वासनली मा केहि अड़केमा, ओंठ , अनुहार निलो भएमा,ज्वरो सँगै सास लीन गार्हो भएमा ,अचानक बिना कारण सास लीन गार्हो भएमा श्वासप्रश्वासको समस्या देखिन्छ ।
हो यसबाट बचनलाई चुरोट , धुवा, प्रदूषण बाट टाढा रहने नियमित ब्याम गर्ने , बजन धेरै हुन नदिने, समय धुम्रपानले फोक्शो का कोषिका लाइ बिस्तारै खराब गर्छ अनि फोक्सो को कार्य क्षमता मा कमी आउछ,त्यसले गर्दा सहजै श्वास फुल्ने हुन्छ। श्वास नली मा पनि साँघुरो हुदै जान्छ। यसको पक्का उपचार नहुने बरु अझै खराब हुन नदिने भएकाले धुम्रपान नगर्नु नै सहि उपचार शैली हो,यस रोग लाइ दम रोग भनिन्छ। धेरै घण्टा को अक्ष्सिजन यस रोग को दिर्घकालिन उपचार मा आउछ।
त्यस बाहेक संक्रमण मा निमोनिया , टीबीमा त्यहि अनुरुप को औषधी ,एलर्जी हुदा एलर्जी नहुने औषधी, इन्हेलर, रगत को कमी छ भने किन भयो थाहा पाउने अनि सोहि अनुरुप को उपचार गर्ने ,आतिने रोग ले हो भने त्यहि अनुरुप को उपचार गने तुरन्तै अस्पताल जाने के छ त अवस्था ?त्यसमा सजक हुने,यसरी तपाई पनि श्वासप्रश्वासको समस्या बाट टाढा भाग्न सक्नुहुनेछ ।
Post a Comment