anuary 28, 2015
काठमाडौं । अमेरिकामा छोरीको केटासाथीसँग यौनसम्पर्क गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
फिरिस्ता एंजिल विलियम्स नाम गरेकी महिलाले १६ वर्षीय बालकसँग ३ महिनाअघि देखि यौनसम्पर्क गर्दै आएको खुलासा भएको हो ।
प्रहरी अनुसन्धानमा क्यालिफार्नियास्थित डियर स्प्रिंग्सबाट विलियमसलाई पक्राउ भएकी हुन् । उनलाई जिमहलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीलाई कसले सूचना दिएको बारेमा बताएको छैन । साथै छोरीले पनि प्रहरीमा कुनै उजुरी हालेको पाइएको छैन । अमेरिकामा १८ वर्षभन्दा कम उमेरकासँग यौनसम्पर्क गर्नु अपराध मानिन्छ ।
विलियम्सले उनीमाथि लागेका सबै मुद्धा झुटो भएको बताउँदै धरौटीमा छुटेकी छन् । एजेन्सीको सहयोगमा भिडियो हेर्न
Post a Comment