बरुण धवनले यामी गौतमसँग यस्तो के गरे (तस्विर सहित)

एजेन्सी ।


बलिउडका नवप्रवेसी अभिनेता बरुण धवन र अभिनेत्री यामी गौतमको नयाँ चलचित्रले बलिउडमा हंगामा गरेको छ ।

उनीहरु 'बदलापुर' नामक चलचित्रमा लिप लक अर्थात ओंठ जोड्दै गरेको देखिएका छन् । यो दृष्यले अव बरुण धवन पनि सिरियल किसरको छवि बनाउन लागेको टिप्पणी कतिपयले गरेका छन् ।



यस घि उनी 'मैं तेरा हीरो' और 'हमप्टी शर्मा की दुल्हनियां' मा पनि लिपलक गर्दै देखिएका थिए ।



'बदलापुर' मा वरुण, यामी गौतम, दिव्या दत्ता, राधिका आप्टे तथा नवाजुद्दीन सिद्दकी एवं हुमा कुरैशी पनि देखिने छन् । यो चलचित्र फेव्रुअरी २० मा रिलिज हुँदैछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget