केपी ओलीले शीर्ष बैठकमै बोले सुन्नै नसकिने कुरा !

January 22
काठमाडौं । संविधान जारी गर्ने पूर्व निर्धारित मिति माघ ८ मा जनतालाई केही सकारात्मक सन्देश दिने भन्दै बसेको शीर्ष बैठक निकै पेचिलो बन्दै गएको बताइएको छ ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दलका नेताहरुलाई ‘गुण्डा…’ लगायतका सुन्नै नसकिने

शब्द प्रयोग गरेको बैठकबाट बाहिरिएका एक नेताले बताएका छन् ।
एमाओवादीका सभासद हरिबोल गजुरेलले संविधानसभा भवन परिसरमा बसेको बैठकमा ओलीको अडानकै कारण सहमति हुन नसकेको बताएका छन् ।
उनले ओलीले बैठकमा विपक्षी दलका नेताहरुलाई अपमानित गर्ने शब्दहरु प्रयोग गरेको प्रतिक्रिया समेत दिएका छन् ।
बिहीबार दिउँसो बसेको संविधानसभाको बैठकमा २ घण्टा नाराबाजी भएपछि बैठक स्थगित गरेर सभाध्यक्ष सुवास नेम्वाङले सहमतिको पहल गरेपनि सफल हुन सकिरहेको छैन ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget