संविधानसभाभित्र कमान्डोसहित चारवटा घेरा

काठमाण्डु, ८ माघ– सरकारले संविधानसभाभित्र सेनाको कमान्डोसहितको चारवटा घेरा बनाएर सुरक्षा व्यवस्था कडा पारेको छ । प्रतिपक्षीलाई मार्सलबाट रोकेर बहुमतीय प्रक्रिया सुरु गर्ने सत्ता पक्षको तयारी भएको प्रतिपक्षीले बताएको छ ।

‘संविधानसभाभित्र वातावरण आतकिंत छ,’ एमाओवादी सभासद् शक्ति बस्नेतले भने, ‘‘संविधानसभालाई फौजीकरण गरेर लोकतन्त्रको उपहास गरिएको छ । यसप्रकारको व्यवहारको प्रतिकार हुन्छ।’
बिहीबार बिहानै नयाँ बानेश्वर क्षेत्र र संविधानसभा भवनको बाहिर पनि बाक्लो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget