बलिउडकी सुन्दरी अभिनेत्री प्रियंका चोपडा यसै पनि महंगी अभिनेत्रीमा पर्छिन् । तर उनले पछिल्लो पटक एक रातमा केवल ४ मिनेटका लागि लिएको रकमले भने बलिउडमा हंगामा भएको छ ।
हालै उनले केवल ४ मिनेटका लागि डेढ करोड भारु अर्थात २ करोड ४० लाख रुपैयाँ लिएकी हुन् ।
आफैले बेष्ट एक्ट्रेस अर्थात उत्कृष्ठ अभिनेत्रीको अवार्ड पाएको एक कार्यक्रममा केवल ४ मिनेटका लागि गरेको कामका लागि उनले उक्त रकम लिएकी हुन् ।
उक्त समारोहमा प्रियंकाको पर्फरमेन्स नै सबै भन्दा महंगो भएको बताएको छ । केवल ४ मिनेट नाचेको उनले २ करोड ४० लाख लिएकी हुन् ।
Post a Comment