फेसबुक चलाउनेलाई खुसीको खवर !


फेसबुक चलाउनु हुन्छ ? नियमित फेसबुक चलाउनु हुन्छ भने तपाइँका लागि खुसीको खवर छ । अव फेसबुकमा तपाइँलाई मन लागेको भिडियो हेर्न र राख्न सहज हुनेछ ।




फेसबुकले QuickFire Networks भन्ने एक सफ्टवेयरसँग कोलाबोरेसन गरेर भिडियोको साइज देखि सबै कुरा मिलाउन सकिने ब्यवस्था गर्न लागेको हो ।

अव फेसबुकमा भिडियो राख्न र त्यहाँ भएका भिडियो हेर्नका लागि पहिले जति समय खर्च गर्नु पर्ने छैन । यस्ता भिडियो छिटो अपलोड, डाउनलोड र अपरेट हुनेछन् ।


अव छिट्टै फेसबुकमा यो सुविधा प्राप्त हुने बताइएको छ ।

एजेन्सी ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget