बानेश्ररमा प्रहरी र बन्दकर्ताबीच भिडन्त, मोटरकसाइकल जल्यो (तस्विर सहित) ६ माघ, काठमाडौ । काठमाडौको बानेश्ररमा प्रहरी र बन्दकर्ताबीच भिडन्त भएको छ । बन्दकर्ताले एउटा मोटरसाइकल जलाएका छन । अहिले बानेश्वर तनाबग्रस्त बनेको छ । अर्कोतर्फ बन्दको विरोध गर्दै माइतीघर मण्डलामा बिरोध प्रदर्शन भएको छ । Dainik Khabar 9:50:00 PM Share to: Twitter Facebook URL Print Email Labels: Featured News
Post a Comment