मंसिरको सुरुवातसँगै अझै सस्तियो सुन


१ मङ्सिर,, काठमाडौँ ।
मंसिर लागेसँगै सुनको भाउ घटेको छ । विवाहको मुख्य सिजन मानिने मंसिरमा सुनको कारोबार समेत बढी हुनेगर्छ ।
हिजोको तुलनामा आज सुनको भाउ ५ सय रुपैयाँले घटेर ४८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलाको ६ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget