२०१५ को अन्तिम दिन घट्यो सुनको भाउ


२०१५ को अन्तिम दिन नेपाली बजारमा सुनको भाउ घटेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटेकाले त्यसको प्रभाव नेपालमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतवारदेखि नै स्थिर रहेको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको छ। बिहिवार प्रतितोला ४८ हजार रुपैयाँमा सुनको कारोवार भएको महासंघले जनाएको छ।

त्यस्तै चाँदीको भाउ भने स्थिर रहेको छ। चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ। setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget