बेनीघाटको पुलबाट ट्रक खस्यो

बुधबार १५ पुष, २०७२
खोल्सामा खसेको ट्रक। तस्विर: नागरिकन्युजखोल्सामा खसेको ट्रक। तस्विर: नागरिकन्युज
बेनिघाट– पृथ्वी राजमार्गमा गुडिरहेको एउटा ट्रक धादिङको बेनीघाट पुलबाट खोल्सामा खसेको छ। ना ४ ख ८००६ नम्बरको ट्रक असन्तुलित भई खोलामा खसेको हो।

पृथ्वीराजमार्गको बेनीघाट अत्यधिक सडक दुर्घटना क्षेत्रमा पर्दछ।
nagariknews-
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget