​महन्थ ठाकुरको नयाँ प्रस्ताव: तीन महिनामा सीमांकन मिलाउने भए आन्दोलन फिर्ता

, काठमाडौं ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तीन महिनाभित्र सीमांकन टुङ्गो लगाउने विश्वासिलो वातावरण तयार भए मधेसी मोर्चा आन्दोलन फिर्ता लिन सक्ने बताउनुभएको छ । प्रमुख दलले
सीमाकंनको बिषयलाई त्यति महत्व नदिएको गुनासो गर्दै ठाकुरले विश्वासिलो आधार नभएकाले आन्दोलनको विकल्प खोज्न नसकिएको बताउनुभयो । राजधानीमा आज रिपोर्टस् क्लवको साक्षात्कारमा अध्यक्ष ठाकुरले वार्ताको गृहकार्य भन्दा सरकार र प्रमुख दलले भ्रम मात्र छरेको आरोप समेत लगाउनुभयो । पुष १९ गतेपछि बस्ने बैठकले सीमा केन्द्रित आन्दोलनको सन्दर्भमा नयाँ निर्णय गर्ने ठाकुरको भनाइ छ ।
radiokantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget