छिट्टै आउँदैछ हरियो घाँस र माटोबाट बनेको कार, प्रदूषण हटाउने गज्जबको तरिका

, १८ मंसिर-
मोटरगाडीको प्रयोगले वायू प्रदूषण हुन्छ । हामी सबैलाई थाहा भएकै कुरा । यो तस्विर देखेर पनि तपाईंले अन्दाज लगाईसक्नु भयो होला की प्रदूषण नियन्त्रण गर्ने कारको खोजीमा मानिसहरु जुटिरहेका छन् ।
यो स्मार्ट फोर ट कार हो । यसको पाँच वर्गमिटर क्षेत्रमा घाँस र माटो जमाइएको छ । यो साँच्चिकै हरियो घाँस हो ।
कार निर्माताले हरियो घाँसलाई नै फलाम तथा आल्मुनियममाथी कारको बडीका रुपमा प्रयोग गरेका छन् । यो कारको प्रयोगबाट सडकमा
प्रदूषण घटाउनुका साथै पर्यावरणको स्तर सुध्रने दावी गरिएको छ ।
यो कारलाई जर्मनीको स्टटगार्टमा पहिलोपटक सडकमा समेत उतारिएको छ । अब यो कारको व्यवासीक उत्पादन समेत हुनेछ । यो कारको प्रयोगबाट एक बर्षमा ७ किलोग्राम कार्बन डाइअक्साइड ग्याँस कम हुनेछ ।
etajakhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget